47 तिनुहरु बिदुआको घरबार कब्जा गर्छन् र अरुकन देखाउन लामो लामो प्रार्थना गद्दाछुन्! तिनुहरु स्हबैले भौति दुन्ड पाउन्या छुन्।”
तिनुहरु बिदुआहरुका घर लुट्टा छुन् र देखाउनाका बिअ लामो लामो प्रार्थना गद्दाछुन्। यइथा मान्ठहरुले अज बडि सजाया पाउन्याछुन्।”
ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो।
“लामा कर्रा टाला लाइकन ओडापुडा हड्न्या र बजारमै ढोग्यालि स्हुइताछुन्। अनि सबाघरहरुमै मुख्य ठौरमै बैन र भत्याडमै सुमानको ठौर बैन मुन गन्न्या धर्मगुरुहरुबाट सचेत रउ।
इसुले हेद्दैछिया, स्हाउ मान्ठहरुले आम्नो भेटि मुन्दिरको दान पेटिमै हाल्या देख्या।
तुमिहरुकन थाँ छ हामिले कैले चिप्ला कुडा गरि फसायानौं, न हामि केइ पाउँला भुनि लाल्चो मानि गर्यौं। यइ कुडाको स्हाँचि परमेसोर छुन्।
तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्नाछुन् तर तिनुहरु आम्ना कामले उनुकन मान्नैनुन्। तिनुहरु घिन लाग्न्या र भुन्या नमान्न्या हुन्छुन् र केइ पुनि राम्मो काम गन्न लायकका हुदैनुन्।