46 “लामा कर्रा टाला लाइकन ओडापुडा हड्न्या र बजारमै ढोग्यालि स्हुइताछुन्। अनि सबाघरहरुमै मुख्य ठौरमै बैन र भत्याडमै सुमानको ठौर बैन मुन गन्न्या धर्मगुरुहरुबाट सचेत रउ।
अनि इसुले चेलाहरुकन यइथो भुनि चेताउनि दिया, “तुमिहरु फरिसिहरुको खमिर र हेरोदको खमिर देखि चुनाखा भइ बस।”
“तुमि फरिसिहरुकन धिक्कार! क्यानकि तुमिहरु सबाघरहरुका मुख्य मुख्य बैन्या ठाउँमै बैन मुन पराउनाछौ र सहरहरुमै मान गरि ढोग गर्यालि स्हुइताछौ।”
ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो।
अनि भत्याडमै आया पाउनाहरुले मान गन्या ठाउँ छानि बस्या देख्यार इसुले तिनुहरुकन एक उखान भुन्या,
तिनुहरु बिदुआको घरबार कब्जा गर्छन् र अरुकन देखाउन लामो लामो प्रार्थना गद्दाछुन्! तिनुहरु स्हबैले भौति दुन्ड पाउन्या छुन्।”
तेइदेखि तुमि पुनि चुनाखो भइ बस, क्यानकि तेइले हामिले स्हुनाया राम्मो रैबारको जात्ति बिरोद गर्यो।