45 अनि स्हबै मान्ठहरुले स्हुन्दै गद्दा इसुले आम्ना चेलाहरुकन भुन्या,
तब इसुले आम्ना चेलाहरु स्हातै मान्ठहरुकन पुनि आपुति घोइराया र तिनुहरुकन भुन्या, “कोइ मान्ठले मेरा पछि लाग्न्या इच्छा गद्दोछ भुन्या तेइले आम्नो माया मार्नुपड्छ, र मन्न स्हम्म तैयार भइ आम्नो क्रुस बोकि मेरा पछि लाग्नुपड्छ।
यइगरि दाउदले इसुकन ‘प्रभु’ भुन्दाछुन भुन्या फेरि तिँ क्यागरि दाउदका स्हुन्तान भया?”
पाप गरिरन्याहरुकन स्हबैका म्हाँजौदो हप्काया, र यइथैगरि अरुहरुले पुनि पाप गन्न भेइ मानुन्।