41 तर इसुले तिनुहरुकन भुन्या, “मुक्ति दिन्या राजा ख्रिस्ट दाउदका स्हुन्तान हुन भुनि तिनुहरु क्यागरि भुन्नाछुन?
तर दाउद परमेसोरका रैबार्या छिया र तिनुका स्हुन्तानका एकजुना तिनुको राजगद्दिमै बैन्या छ भुन्न्या कुडा तिनुकन थाँ छियो। परमेसोरले तिनुस्हात यइ भाकल गर्याछिया।