39 अनि धर्मगुरुहरुमद्दि कोइ कोइले भुन्या, “गुरुज्यु, तुमिले राम्मो भुन्यौ।”
परमेसोर त मर्याहरुका परमेसोर हैनुन्, तर ज्युँदाहरुका परमेसोर हुन, क्यानकि स्हबै उनुकै निम्ति ज्युँदाछुन।”
तेइपछि फेरि कोइले तिनुकन केइ कुडाहरु स्होद्न्या आँट गर्यानुन्।
तेइबिअ ताँइ ठुलो हल्ला मच्चियो, र फरिसि दलका कोइ धर्मगुरुहरु उठ्यार यइथो भुन्दै बिरोद गन्न लाग्या, “हामिले त यइ मान्ठमै केइ पुनि दोस देख्तौनौ। यति आत्मा या सोर्गका रैबार्याले नै भुन्या हुन् भुन्या क्या भयो त?”