36 तिनुहरु फेरि मद्दैनुन्, क्यानभुन्या तिनुहरु सोर्गका रैबार्याहरु जैथै हुन्याछुन्। तिनुहरु फेरि ज्युदिया हुनाले परमेसोरका स्हुन्तान हुन्याछुन्।
क्यानकि जब तिनुहरु मर्याबाट फेरि ज्युँदा हुन्छुन्, तिनुहरु न त भ्या गद्दाछुन् न त तिनुहरुले भ्या गरिदिन्छुन्, तर तिनुहरु सोर्गमै भया रैबार्या जैथै हुन्छुन्।