35 तर मर्याबाट ज्युँदि सोर्ग जान्या लायककाहरुले न भ्या गद्दाछुन्, न भ्या गरिदिदा छुन्।
तब इसुले तिनुहरुकन आपुति घोइर्यायर भुन्या, “तुमिहरुकन थाँहै छ, अरुजातिमै सासन गन्न्याले तिनुहरुकन ज्या मुन लाग्यो तेइ गद्दाछुन्। अनि तिनुहरुका ठुलाठालुहरुले नानाहरुमाथि अदिकार गद्दाछुन्।
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुमै भुलमै छौ, क्यानभुन्या तुमिहरु न त धर्मसास्त्र जान्दछौ, न परमेसोरको सक्तिकन जान्दछौ?
“तब तेइको मालिकले तेइ बेइमानि नाइक्याको तारिप गर्यो क्यानभुन्या तेइले आम्नो काम चतुर्याइ स्हात गर्यो।” इसुले तिनुहरुकन भुन्या, “यइ सुन्सारका मान्ठ आम्ना मान्ठहरु स्हात बेबार गद्दा उज्यालाका स्हुन्तान भुन्दा अँज भौति बाठो हुन्छुन्।
तेइबिअ चनाखो भइ बस। आइपड्न्या स्हबै कुडाहरुबाट उम्कुन र मान्ठको छोराका अगेडि उभिन्या सक्ति हामिहरुकन देउ भुनि परमेसोर स्हात बादै प्रार्थना गर।”
अनि धर्मि र पापि मान्ठहरु दुबै मरि स्हक्यापछि फेरि ज्युँदिन्छन् भुनि यिनुहरु आपैले मुन्जुर गर्या जैथै मु पुनि परमेसोरमै आसा राख्छु।
तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।
परमेसोरले स्हबै मान्ठहरुकन स्हइ गरि निसाप गद्दाछुन भुनि यिँ कुडाले स्हाँचि दिन्छ। तेइबिअ तुमिहरु परमेसोरको राज्यको लायकको हुन स्हकोस्, जैका लेखि तुमिहरु दुख स्हइरयाछौ।