32 पछाडि तेइ स्हैनि पुनि मरि।
अनि स्हाँइलोले पुनि आम्नि भाउजुकन भ्या गर्यो र तेस्तै गरि तिँ सातैजुनाले भाउजु स्हात भ्या गर्या र छोराछोरि नपाइ मर्या।
यइबिअ मर्याबाट ज्युँदिदा तेइ स्हैनि तिनुहरुमद्दि कैकि जोइ हुन्छ? क्यानकि तेइ सातै जुनाकि जोइ भयाइछि।”