31 अनि स्हाँइलोले पुनि आम्नि भाउजुकन भ्या गर्यो र तेस्तै गरि तिँ सातैजुनाले भाउजु स्हात भ्या गर्या र छोराछोरि नपाइ मर्या।
तेइपछि माइलोभाइले भाउजुकन भ्या गर्यो, तर तेइ पुनि छोराछोरि नपाइ मर्यो।
पछाडि तेइ स्हैनि पुनि मरि।