24 “मुकन एक रुडो देखाउ। यइमै कैको छाप र नाउँ छ?” तिनुहरुले भुन्या, “रोमिका म्हाँराजाको।”
तिनुहरुले इसुकन एक रुडो ल्यायर दिया, तब इसुले भुन्या, “यइ रुडामै कैको नाउँ र छाप छ?” तिनुहरुले भुन्या, “रोमि म्हाँराजाको।”
तेइबेला रोमिका म्हाँराजा अगस्टसले स्हबै राज्यभरिका मान्ठहरुको गन्ति गन्नुपड्छ भुनि हुकुम दिया।
यत्ति पुनि हामिकन भुन्देउ रोमिका म्हाँराजाकन तिरो तिन्नु ठिक छ, कि नाइ?”
तर इसुले तिनुहरुको चतुर्याइ बुज्यार तिनुहरुकन भुन्या,
तब इसुले तिनुहरुकन भुन्या, “यइबिअ ज्या रोमिका म्हाँराजाका हुन् रोमिका म्हाँराजाकनै देउ र ज्या परमेसोरका हुन् परमेसोरकनै देउ।”
तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’”
रोमि म्हाँराजा तिबेरिअसले राज्या चलाया पुन्न बर्स भैगो छियो। तेइबेला पन्तियस पिलातस यहुदिया ठौरका ठुला हाकिम छिया। हेरोद एन्टिपासले गालिल र तिनुका भाइ फिलिपले इतुरिया र तारकोनितिसमै सासन गद्दा छिया, अनि लुसानियास अबिलेनेका सासक छिया।
तिनुहरुमद्दि एकजुना अगाबस नाउँ भया मान्ठ छिया। पबित्त आत्माले तिनुकन सारा धत्तिभरि उनिकाल पड्न्याछ, भुन्न्या कुडा मन्डलिमै भुन्या। तेइ उनिकाल रोमि राजा क्लौडियसको सासन गन्न्या बेला पड्यो।
अग्रिपासले फेस्तसकन भुन्या, “यइले रोमि म्हाँराजाति बिन्ति नगर्या भया त यइ मान्ठकन छोडिदिया पुनि हुन्याछियो।”