23 तर इसुले तिनुहरुको चतुर्याइ बुज्यार तिनुहरुकन भुन्या,
तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।
यत्ति पुनि हामिकन भुन्देउ रोमिका म्हाँराजाकन तिरो तिन्नु ठिक छ, कि नाइ?”
“मुकन एक रुडो देखाउ। यइमै कैको छाप र नाउँ छ?” तिनुहरुले भुन्या, “रोमिका म्हाँराजाको।”
तर तिनुहरुका मुनौदा कुडा इसुले बुज्यार तिनुकन भुन्या, “तुमिहरु आम्ना मुनौदो क्यान यइथो स्हुइताछौ?
तर इसुले तिनुहरुको सोच थाँ पाया, र हात स्हुक्या मान्ठकन भुन्या, “नेइआ र उबियु।” अनि तेइ उठ्योर स्हबैका अगेडि ढुक्यो।
र भुन्या, “तो राम्मा कुडाको सत्तुर, नराम्मो काम गन्न्या, धुतुआले भरिया सैतानको छोरा क्या तो प्रभुका स्होजा बाटा बाङ्ग्याउन छोड्डैनै?