22 यत्ति पुनि हामिकन भुन्देउ रोमिका म्हाँराजाकन तिरो तिन्नु ठिक छ, कि नाइ?”
तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, हामि जान्दाछौ, तुमि स्हइ बोल्दाछौ र स्हइ सिकाउँदाछौ, र कैखै भेदभाब गद्दैनौ, तर परमेसोरको स्हइ बाटो सिकाउँदाछौ।
तर इसुले तिनुहरुको चतुर्याइ बुज्यार तिनुहरुकन भुन्या,
तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’”
यइ मान्ठपछि जनगणनाको सुमयमै गालिलको यहुदा भुन्न्या मान्ठ देखियो, र तेइले मथ्थै मान्ठहरुकन आपुतिर ल्हियो। तर तेइ पुनि मारियो, र तेइकन मान्न्याहरु छरिछिट्न भया।