21 तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, हामि जान्दाछौ, तुमि स्हइ बोल्दाछौ र स्हइ सिकाउँदाछौ, र कैखै भेदभाब गद्दैनौ, तर परमेसोरको स्हइ बाटो सिकाउँदाछौ।
तिनुहरु आयार इसुकन भुन्या, “गुरुज्यु, हामि जान्दाछौं, तुमि स्हाँचो बोल्लाछौ, र कैको मतलब गद्दैनौ। क्यानकि तुमि थोलो हेरि काम गद्दैनौ र परमेसोरको बाटो स्हाँचो रितिले सिकाउन्या गद्दाछौ। भुन, रोमि म्हाँराजाकन तिरो बुजाउँन ठिक छ कि नाइ? हामिले तिरो बुजाउँ कि नबुजाउँ?”
तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।
यत्ति पुनि हामिकन भुन्देउ रोमिका म्हाँराजाकन तिरो तिन्नु ठिक छ, कि नाइ?”