20 तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।
कैले इसुले तेइकन पट्याइको दिनमै भलो गद्दाछुन् कि भुनि बदि लाउन मान्ठहरु इसुको चियोमै छिया।
र इसुले बोल्या कुडामै उनुकन पक्डन्या दाउमै बस्या।
तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, हामि जान्दाछौ, तुमि स्हइ बोल्दाछौ र स्हइ सिकाउँदाछौ, र कैखै भेदभाब गद्दैनौ, तर परमेसोरको स्हइ बाटो सिकाउँदाछौ।
मान्ठहरुका अगेडि तिनुहरुले इसुकन केइ कुडामै दोस लाउन स्हक्यानुन् र इसुले दिया जबाक स्हुनिकन अचुम्म मान्या र छुपुक्क लाग्या।