2 अनि तिनुहरुले इसुकन स्होद्या, “हामिकन भुन, क्या हकले यि काम गद्दाछौ, या तुमिकन यइ हक कोइले दियो?”
एक दिन इसुले मान्ठहरुकन परमेसोरको मुन्दिरमै अत्तोदिदै, र परमेसोरको राम्मो रैबार स्हुनाउदै छिया, तेइबेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र यहुदि अगुवा इसुति आया,
इसुले तिनुहरुकन भुन्या, “मु पुनि तुमिहरुकन एक कुडा स्होद्छु, मुकन भुन।
तर आम्नै ओरिपोरिका मान्ठकन दुख दिन्याले मोसाकन घुच्चाउदै भुन्यो, ‘तुमिकन कोइले हामिमाथि सासन गन्न्या र न्यादिस बुनायो?’
“या जिद्दि गन्न्या मान्ठौ, कठ्ठोर हिर्दया र कुन्फुटा कान भयाहरु हौ, तुमिहरु जैलेपुनि पबित्त आत्माको बिरोद गद्दाछौ। तुमिहरुका पुर्खाले जैथो गर्या तुमिहरु पुनि तेइथै गद्दाछौ।