19 तब धर्मगुरुहरु र मुख्य पुजारिहरुले तेइबेला इसुकन पक्डुन खोज्या। क्यानभुन्या तिनुहरुकन थाँ छियो कि यइ उखान तिनुहरुकै बिरोदमै भुन्न्याछिया तर तिनुहरु मान्ठहरु स्हात भेइ मान्ना छिया।
मुख्य पुजारिहरु र धर्मगुरुहरुले यइ स्हुन्यार इसुकन क्यागरि मारौ भुनि जुक्ति खोइन लाग्या। सारा मान्ठहरुले इसुको सिछ्यामै अचुम्म मान्या छिया। तेइबिअ तिनुहरु इसु स्हात भेइमान्ना छिया।
तेइपछि यहुदि अगुवाहरुले इसुकन पक्डन खोज्या, क्यानकि यइ उखान इसुले तिनुहरुकै बिरुद्दमै भुन्या हुन् भुनि तिनुहरुले बुज्या। तर तिनुहरुले मान्ठहरु स्हात भेइमान्या हुनाले इसुकन छोड्यार गया।
तर किसानहरुले तेइकन देख्यार आपु आपुले कुडा गर्या, ‘तेइ त स्हाउको छोरो हो। हामि यइकन मारौँ, र स्हुम्पतिको हक हाम्मो हुन्याछ।’