18 तेइ ढुंगामै छत्तिन्या स्हबै जुना धुलोपिठो हुन्याछ, तर जोमै तेइ ढुंगो छत्तिन्याछ तेइकन धुलोपिठो पाड्न्याछ।”
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।