16 “मालिक आयर तिँ किसानहरुकन माद्दिन्याछुन र अंगुरको बाडि अरुकन दिन्याछुन।” मान्ठहरुले यइ स्हुन्यार भुन्या, “यइथो कैले नहोस्!”
अब अंगुर बाडिका मालिकले क्या गरला? तेइ आउन्याछ, र तिँ स्हाजो खान्याहरुकन नास गन्न्याछ, र अंगुरबाडि अरुकन दिन्याछ।
तर मु तिनुहरुको राजा भया भलो नमान्न्या ति मेरा स्हत्तुरकन नेइ ल्याउ, र तिनुहरुकन मेरै अगेडि मार।’”
यइबिअ तिनुहरुले तेइकन अंगुरबाडिको बाहिर रक्छिकन ल्यायार मार्या। “अब अंगुर बाडिका मालिकले क्या गरनान्?” भुनि इसुले तिनुहरुकन स्होद्या।
तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।