15 यइबिअ तिनुहरुले तेइकन अंगुरबाडिको बाहिर रक्छिकन ल्यायार मार्या। “अब अंगुर बाडिका मालिकले क्या गरनान्?” भुनि इसुले तिनुहरुकन स्होद्या।
तर किसानहरुले तेइकन देख्यार आपु आपुले कुडा गर्या, ‘तेइ त स्हाउको छोरो हो। हामि यइकन मारौँ, र स्हुम्पतिको हक हाम्मो हुन्याछ।’
“मालिक आयर तिँ किसानहरुकन माद्दिन्याछुन र अंगुरको बाडि अरुकन दिन्याछुन।” मान्ठहरुले यइ स्हुन्यार भुन्या, “यइथो कैले नहोस्!”