14 तर किसानहरुले तेइकन देख्यार आपु आपुले कुडा गर्या, ‘तेइ त स्हाउको छोरो हो। हामि यइकन मारौँ, र स्हुम्पतिको हक हाम्मो हुन्याछ।’
इसुले दिनदिनै मुन्दिरमै सिच्छ्या दिदाछिया। तर मुख्य पुजारिहरु, धर्मगुरुहरु र जन्ताका ठुला मान्ठहरुले इसुकन मार्न खोज्या।
अनि अंगुर बाडिका मालिकले भुन्या, ‘अब मु क्या गरुँ? मु आम्ना प्यारो छोरो पठाउन्याछु। तिनुहरुले सायद तेइकन स्हुम्मान गन्न्याछुन्।’
यइबिअ तिनुहरुले तेइकन अंगुरबाडिको बाहिर रक्छिकन ल्यायार मार्या। “अब अंगुर बाडिका मालिकले क्या गरनान्?” भुनि इसुले तिनुहरुकन स्होद्या।
तब धर्मगुरुहरु र मुख्य पुजारिहरुले तेइबेला इसुकन पक्डुन खोज्या। क्यानभुन्या तिनुहरुकन थाँ छियो कि यइ उखान तिनुहरुकै बिरोदमै भुन्न्याछिया तर तिनुहरु मान्ठहरु स्हात भेइ मान्ना छिया।
अनि तिनुहरुले आपु आपु कुडा गन्न लाग्या, “सोर्गबाट भुनौ भुन्या, इसुले भुन्न्याछुन्, ‘तुमिहरुले युहन्नाकन क्यान बिसास गर्यानौ?’
अनि मुख्य पुजारिहरु र धर्मगुरुहरुले इसुकन क्यागरि मारौं भुनि मौका खोज्या छिया, तर तिनुहरु मान्ठदेखि भेइ मान्दाछिया।
परमेसोरले गर्या पक्का योजना र पैलैदेखि थाँ भया उन्सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्ट मान्ठहरुका हातमै स्हुम्प्यौर क्रुसमै टाँगि मान्न लायौ।
र जिबन दिन्याकन तुमिहरुले मार्यौं, जैकन परमेसोरले मर्याबाट ज्युँद्याया, यइखो स्हाँचि हामि छौ।