13 अनि अंगुर बाडिका मालिकले भुन्या, ‘अब मु क्या गरुँ? मु आम्ना प्यारो छोरो पठाउन्याछु। तिनुहरुले सायद तेइकन स्हुम्मान गन्न्याछुन्।’
“कोइ एक सहरमै परमेसोरको भेइ नमान्न्या र मान्ठको मतलब नगन्न्या एक जुना न्यादिस छियो।
न्यादिसले केइ सुमयसुम्म त मान्योन तर पछि तेइले आम्नो मुनमै स्हुच्यो ‘मु परमेसोरको भेइ मान्नैन! मान्ठको मतलब पुनि गद्दैन।
तिनुले तेर्सोकन पुनि पठाया। अनि तिनुहरुले तेइकन पुनि घाइत्या, गरि धपाइ दिया।
तर किसानहरुले तेइकन देख्यार आपु आपुले कुडा गर्या, ‘तेइ त स्हाउको छोरो हो। हामि यइकन मारौँ, र स्हुम्पतिको हक हाम्मो हुन्याछ।’
अनि बादलबाट यइथो भुन्या एक डाको आयो, “यिँ मेरा छोरा हुन्, जैकन मोइले छान्या हुँ। यिनुको बचन स्हुन।”