12 तिनुले तेर्सोकन पुनि पठाया। अनि तिनुहरुले तेइकन पुनि घाइत्या, गरि धपाइ दिया।
“तेइपछि अक्काकन स्होद्यो, ‘तुम्मो जोखो कति छ?’ “तेइले भुन्यो ‘एक हजार बोरा गौउँ तिन्नुछ।’ “नाइक्याले तेइकन भुन्यो, ‘तुम्मो तुमसुक ल्हेउ र स्हाट्टै आठ सय बोरा गौउँ लेख।’
अंगुर बाडिका मालिकले फेरि अक्को कमाराकन पठाया, तर तिनुहरुले तेइकन पुनि कुट्यार बेइजेत गरि रित्तै धपाइ दिया।
अनि अंगुर बाडिका मालिकले भुन्या, ‘अब मु क्या गरुँ? मु आम्ना प्यारो छोरो पठाउन्याछु। तिनुहरुले सायद तेइकन स्हुम्मान गन्न्याछुन्।’