लुका 20:11 - जुम्ली11 अंगुर बाडिका मालिकले फेरि अक्को कमाराकन पठाया, तर तिनुहरुले तेइकन पुनि कुट्यार बेइजेत गरि रित्तै धपाइ दिया। Faic an caibideil |
परमेसोरका रैबार्याहरुमद्दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्ठ आउन्याछुन् भुनि रैबार दिन्याहरु स्हबैकन मार्या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्यौ। जोइले तिँ धार्मिक मान्ठको आउन्या रैबार अगाडि देखि नै स्हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्यानमारा भयाछौ।