10 अंगुर पाकिस्हक्या पछि अंगुरबाडिबाट आम्नो भाग ल्हिन अंगुर बाडिका मालिकले एक जुन कमाराकन किसानहरुति पठायो। तर किसानहरुले तेइकन कुट्यार रित्तै धपाइ दिया।
“यरुसलेम ए यरुसलेम! तो परमेसोरका रैबार्याकन माद्दोछै, र तोइति पठायाहरुकन ढुंगाले हान्दोछै! ज्यारि माउले चल्लाहरुकन पाखले ढाक्छ, तेइथै गरि नै मथ्थै चोटि तेरा छोरा छोरिकन खेड्न्या इच्छ्या गर्या तर तोइले मानिनै।
अंगुर बाडिका मालिकले फेरि अक्को कमाराकन पठाया, तर तिनुहरुले तेइकन पुनि कुट्यार बेइजेत गरि रित्तै धपाइ दिया।
इसुले मान्ठहरुकन यइथो उखान भुन्या, “एक जुना मान्ठले अंगुरबाडि लायो र किसानहरुकन अदिया दिइ मस्तै दिनका निम्ति पर्देस गयो।