1 एक दिन इसुले मान्ठहरुकन परमेसोरको मुन्दिरमै अत्तोदिदै, र परमेसोरको राम्मो रैबार स्हुनाउदै छिया, तेइबेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र यहुदि अगुवा इसुति आया,
अनि तिनुहरुले इसुकन स्होद्या, “हामिकन भुन, क्या हकले यि काम गद्दाछौ, या तुमिकन यइ हक कोइले दियो?”
तेइपछि, इसु परमेसोरको राज्याको राम्मो रैबर स्हुनाउनै एक गाउँ-सहरबाट अक्का गाउँ-सहर स्हुम्म गया। बार चेला तिनुस्हातै छिया।
पत्तुरुस र युहन्ना मान्ठहरुस्हात कुडाकानि गद्दैछिया, अनि पुजारिहरु, मुन्दिरका चौकिदार्याका कप्तान र सदुकिहरु ताँइ आया।
तब तिनुहरुले जुन्ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्काया अनि स्तिफनसकन पक्ड्यार ठुला सबाका अगाडि ल्याया।