Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 2:9 - जुम्‍ली

9 प्रभुका रैबार्‍या भेडिगलाति देखिया, र प्रभुको महिमाको उज्‍यालो तिनुका वरिपोरि चुम्‍क्‍यो, अनि तिनुले जात्‍तिगरि भेइ मान्‍या।

Faic an caibideil Dèan lethbhreac




लुका 2:9
27 Iomraidhean Croise  

सोर्गका रैबार्‍याले तिनुति गैकन भुन्‍या, “परमेसोरको अनुग्र पायै स्‍हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्‍हात छुन्।”


बेथलेहेम गाउँति भेडिगला चउरौनि रातभरि आम्‍ना भेडाका हेरबिचार गद्‌दा छिया।


तिनुहरु यइकै बारेमै अल्‍मलिरयाइ छिन्‌, तेइबेला उज्‍याला टाला लाया दुइ जुन मान्‍ठ तिनुहरुका काखति ढुक्‍या।


एक्‍कासि प्रभुका एक सोर्गका रैबार्‍या देखिया र झ्‍यालखानका कोठा उज्‍यालो भया, अनि सोर्गका रैबार्‍याले पत्‍तुरुसको कुम हल्‍लाउँदै, “स्‍हाँटा उठ!” भुनेर उठाया। तेइबेला पत्‍तुरुसका हातमै बान्‍या स्‍हाँङ्‌लाहरु चुँडियर छत्‍तिया।


क्‍यानभुन्‍या मु परमेसोरको मान्‍ठ हुँ। मु तिनुको आराधना गद्‌दोछु। तिनुका एक रैबार्‍या आज रात मेरो काखति उबिया,


तर तेइ रात प्रभुका एक सोर्गका रैबार्‍याले झ्‍यालखानका धेलाहरु खोल्‍दिया, र मुख्‍य चेलाहरुकन बाइर ल्‍यायर भुन्‍या,


हामि मान्‍नाछौं, यइ हामिले गर्‍या बिसास भित्‍तको कुडा जात्‍ति ठुलो छः उनु आपै मान्‍ठको चोला ल्‍हि आया, पबित्‍त आत्‍माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्‍याहरुले उनुकन देख्‍या, जाति जातिहरुका म्‍हाझौनो उनुको प्रचार भयो, धत्‍तिका मान्‍ठहरुले उनुकन बिसास गर्‍या, परमेसोरले उनुकन सोर्गमै ल्‍हिया।


Lean sinn:

Sanasan


Sanasan