7 तिनुले आम्नो जेठो भाउ जुन्माइन् र उनुकन टालाले बेडिकन डुँठोमै राखिन्, क्यानभुन्या तिनुका निम्ति धरमसालामै बइन्या ठाउँ छियोन।
तेइ मान्ठा काखैति गइ घाउहरुमै ओक्तोमुलो लाइदियो, र आम्नै गधामै चडाइ तेइकन धरमसालामै ल्हि स्हुचा स्हुम्मार गर्यो।
तिनुहरु बेथलेहेममै भयाकै बेला स्हुत्केरि हुन्या बेला आयो।
बेथलेहेम गाउँति भेडिगला चउरौनि रातभरि आम्ना भेडाका हेरबिचार गद्दा छिया।