51 अनि इसु आम्ना आमा बाबा स्हात नासरतमै फर्क्या र तिनुहरुको हुकुम मानिकन बस्या। इसुकि आमाले यि स्हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।
अनि तेइबेला इसु गालिलको नासरत सहरबाट आया, र युहन्नाबाट यर्दन गाडमै बप्तिस्मा ल्हिया।
क्या यइ काठको काम गन्न्या मान्ठ हैन र? यइ त मरियमका छोरा या याकुब, योसेफ, यहुदा, र सिमोनको दाजु हैन र? क्या यइकि बुइनिहरु पुनि हामि स्हातै नाइ र?” तेइबिअ तिनुहरुले इसुकन पत्यायनुन्।
मान्ठहरुले तेइकन भुन्या, “नासरतका इसु नेइबाट जानैछन।”
तर मरियमले यि स्हबै कुडा स्हुम्जुदै मुनौदा राखिन्।
परमप्रभुको अइनले भुन्या उन्सार गन्नु पड्न्या जत्ति स्हबै काम गरि स्हक्यापछि, योसेफ र मरियमले भाउकन ल्याइ आम्नै सहर नासरतको गालिलमै फर्क्या।
इसु आपु हुर्क्या बड्या ठौर नासरतमै आया। उकुरिका जन इसुले गलेइ मान्या दिन सबाघरमै गइ धर्मसास्त्र पढ्न उबिया।
इसुले भुन्या, “अब पक्का तुमिहरुले मुकन यइ उक्खान भुन्याछौ, ‘यइ बैद्या! तो आपैकन निको पार।’ र यइ पुनि भुन, ‘कफर्नहुममै तुमिले ज्या ज्या गर्यौ तेइ हामिले स्हुन्यौ, तेइथै आम्ना ठौर पुनि गर।’”