50 तर इसुले भुन्या कुडा योसेफ र मरियमले बुज्यानुन्।
तर इसुले भुन्या यइ कुडा तिनुहरुले बुज्यानुन्, र उनु स्हात स्होद्न भेइमान्या।
तर चेलाहरुले यि कुडाहरु बुज्दै बुज्यानुन्। तिनुहरुका निम्ति यइ कुडा गुप्तैमै राखियो, अनि भुन्या यि कुडा तिनुहरुले बुइन स्हक्यानुन्।
तर चेलाहरुले यइ कुडा बुज्यानुन्, क्यानभुन्या यइ तिनुहरुले नबुइन्यागरि तिनुहरुबाट गुप्तमै राख्या छियो। यइको बारेमै इसुकन स्होद्न भेइ मान्दाछिया।