48 इसुले यइथो गर्या आमा बाबाले ताँइ देख्यार अचुम्म मान्या। मरियमले स्होदिन्, “भाउअ तोइले हामिकन यइथो क्यान गरिस्? हेर, तेरा बाबा र मु भलै आत्तिकन खोइदैछियाउँ!”
इसुले भुन्या, “तुमिहरुले मुकन क्यान खोज्यौ? मु आम्ना बाबाको घरमै हुनु पड्डोछ भुनि तुमिहरुकन थाँ छियोन?”
इसु पुग्नपुग् तिस बर्स जतिका भइ स्हक्या परमेसोरको काम गन्न लाग्या। मान्ठहरुले त इसु योसेफका छोरा हुन् स्हुच्या छिया। योसेफ एलिका छोरा छिया,
स्हबै मान्ठहरुले तिनुको गुनगान गर्या। अनुग्रले भरिया इसुका कुडा स्हुनेर स्हबै छक्क पड्या र भुन्या, “क्या यि योसेफका छोरा हैनुन्?”