47 इसुको कुडा स्हुन्याजति स्हबैले ग्यान बुद्दि र जबाक दिया देख्यार अच्चुम्म मान्या।
अनि तिनुहरु इसुका सिच्छ्यामै छक्कै पड्या, क्यानकि उनुले तिनुहरुकन धर्मगुरुहरुले जैथै होइन, तर हकसहित सिकाया।
मुख्य पुजारिहरु र धर्मगुरुहरुले यइ स्हुन्यार इसुकन क्यागरि मारौ भुनि जुक्ति खोइन लाग्या। सारा मान्ठहरुले इसुको सिछ्यामै अचुम्म मान्या छिया। तेइबिअ तिनुहरु इसु स्हात भेइमान्ना छिया।
अनि पट्याइ मान्या दिनमै इसुले सबाघरमै सिच्छ्या दिन लाग्या। मथ्थै जुना स्हुन्न्याहरुले अचुम्म मान्दै भुन्या, “यइ मान्ठले यि स्हबै कुडाहरु काँबाट सिक्यो? यइकन दिया यइ ग्यान कैथो हो? क्यारि यइले यइथा अचुम्मका कामहरु गन्न स्हक्तोछ?
यि कुडा स्हुन्याजति स्हबैले अचुम्म मान्या।
खोज्या तिन दिनपछि धौधौगरि परमेसोरको मुन्दिरमै फेला पाड्या। इसु धर्मगुरुहरु स्हात बसि तिनुका कुडा स्हुन्दै पुडामुखि स्होद्दा छिया।
स्हबै मान्ठहरुले तिनुको गुनगान गर्या। अनुग्रले भरिया इसुका कुडा स्हुनेर स्हबै छक्क पड्या र भुन्या, “क्या यि योसेफका छोरा हैनुन्?”
इसुको अत्तो स्हुनेर तिनुहरुले अच्चुम्म मान्या क्यानभुन्या उनुले तिनुहरुकन हक स्हात अत्तो दिन्छिया।