45 इसुकन काँइपुनि पायानुन् र फेरि खोइन यरुसलेम फर्क्या।
इसु अरु स्हात्या स्हात हुनान स्हुचि तिनुहरु दिनभरि हँड्या। बास्हा भयापछि स्हात्या र स्हागका म्हाँजौदै तिनुकन खोइन लाग्या।
खोज्या तिन दिनपछि धौधौगरि परमेसोरको मुन्दिरमै फेला पाड्या। इसु धर्मगुरुहरु स्हात बसि तिनुका कुडा स्हुन्दै पुडामुखि स्होद्दा छिया।