40 भाउ बुद्दिले बड्दै र जोरले भरिदै गया, र परमेसोरको अनुग्र तिँ स्हात छियो।
अनि भाउ युहन्ना बड्डै र आत्मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्जै तिँ उराठ ठाउँमै बस्या।
इसुको कुडा स्हुन्याजति स्हबैले ग्यान बुद्दि र जबाक दिया देख्यार अच्चुम्म मान्या।
इसुले परमेसोरको अनुग्र र मान्ठको कृपा पायार हड र बुद्दिमै बड्डै बड्डै गया।
मुख्य चेलाहरुले ठुलो सक्ति पायर प्रभु इसु मर्याबाट ज्युँदिया हुन् भुनि स्हाँचि दिन्छिया र परमेसोरले तिनुहरु स्हबैकन मथ्थै असिपात दिन्छिया।
यइबिअ मोइले मान्याको छोरा तिमोथि, ख्रिस्ट इसुमै भया अनुग्रमै भरिला हौ।