39 परमप्रभुको अइनले भुन्या उन्सार गन्नु पड्न्या जत्ति स्हबै काम गरि स्हक्यापछि, योसेफ र मरियमले भाउकन ल्याइ आम्नै सहर नासरतको गालिलमै फर्क्या।
एलिसिबा गुर्बिनि भया छ मुइनामै परमेसोरले गब्रिएल सोर्गका रैबार्याकन गालिलको नासरत नाउको गाउँमै पठाया।
तिँ दुबै परमेसोरको अगेडि धर्मि छिया र परमप्रभुका हुकुम र धार्मिक नियमहरुमै बिनागल्ति हड्डाछिया।
तेइबेला योसेफ पुनि नाउँ दत्ता गन्न गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भुन्या राजा दाउदको गाउँमै गया, क्यानभुन्या तिँ दाउदका स्हुन्तान छिया।
अनि इसु आम्ना आमा बाबा स्हात नासरतमै फर्क्या र तिनुहरुको हुकुम मानिकन बस्या। इसुकि आमाले यि स्हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।
इसु आपु हुर्क्या बड्या ठौर नासरतमै आया। उकुरिका जन इसुले गलेइ मान्या दिन सबाघरमै गइ धर्मसास्त्र पढ्न उबिया।
इसुले भुन्या, “अब पक्का तुमिहरुले मुकन यइ उक्खान भुन्याछौ, ‘यइ बैद्या! तो आपैकन निको पार।’ र यइ पुनि भुन, ‘कफर्नहुममै तुमिले ज्या ज्या गर्यौ तेइ हामिले स्हुन्यौ, तेइथै आम्ना ठौर पुनि गर।’”