38 तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्याबाद दिइन्, र यरुसलेमको छुट्कराको बाटो हेरि बैन्याहरुकन इसुको बारेमै भुनिन्।
अरिमाथिया सहरका योसेफले तेइ बास्हा पल्टि आँट गरेर पिलातस स्हात इसुको ल्हास माग्या। योसेफ ठुला सबाका मान्यागुन्या सदस्या छिया। तिनुले परमेसोरको राज्याकन ढुकि बस्याछिया।
“इस्राएलका प्रभु परमेसोरको गुनगान होस, क्यानभुन्या उनुले आम्ना मान्ठहरुकन छुट्करा दिन आया हुन्।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
अनि ताँइ परमेसोरको मुन्दिरमै आसेरको कुलकि फनुएलकि छोरि हन्ना नाउँ भयाइ एक जुनि बड्डि भबिस्याका कुडा थाँ पाउँदि छिन्। भ्या भया सात बर्स पछि तिनुको पोइ मर्यो र तिँ एक्लै भइन,
उनुले तिनुहरुका स्हल्ला र इसुकन मान्न्या काममै सहमत भया छियानुन्। ति यहुदियाको अरिमाथिया सहरका मान्ठ छिया, तिँ परमेसोरका राज्याको बाटो हेद्दैछिया।
अनि इस्राएलको मुक्ति गद्दिन्या तिँ नै हुन भुन्न्या हामिले आसा गर्या छियौं। यि स्हबै घटना घट्या आज तिन दिन भयो।