37 र अइले तिँ चौरासि बर्सकि भयाइ छुन्। तिँ परमेसोरको मुन्दिर छोड्डि छिनुन्, तर बत्त र प्रार्थना गद्दै रातदिन परमेसोरको ध्यान गद्दिछिन्।
केइ मान्ठले इसुकन भुन्या, “बप्तिस्मा दिन्या युहन्नाका चेलाहरु भौति बत्त बैथाछुन् र प्रार्थना गद्दाछुन। फरिसिका चेलाहरु पुनि तेइथै गद्दाछुन, तर तुम्मा चेलाहरु त खाँदाछुन पिदाछुन।”
तेइबिअ तिनुहरुले फेरि बत्त बस्यार तिँ दुइजुनाकन हात राखि प्रार्थना गरि पठाइदिया।
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
हे म्हाँराजा अग्रिपास, हाम्मा बारै कुलहरुले यइ आसा पाउन रातदिन एक चित्तले आराधना गद्दछुन्, र मोइले पुनि आसा राख्या हुनाले यहुदिहरुले मुकन दोस लायाहुन्।
आम्ना कोइ नहुन्या बिदुआले आम्नो आस परमेसोरमै राख्यै हुन्छ, र दिनरात सयोग पाउ भुनि प्रार्थनामै लागिराख्तिछ।