Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 2:36 - जुम्‍ली

36 अनि ताँइ परमेसोरको मुन्‍दिरमै आसेरको कुलकि फनुएलकि छोरि हन्‍ना नाउँ भयाइ एक जुनि बड्‌डि भबिस्‍याका कुडा थाँ पाउँदि छिन्‌। भ्‍या भया सात बर्‌स पछि तिनुको पोइ मर्‍यो र तिँ एक्‍लै भइन,

Faic an caibideil Dèan lethbhreac




लुका 2:36
18 Iomraidhean Croise  

यइबिअ हिर्‌दयका मथ्‍थै विचारहरु देखिउन् अनि तुम्‍मो हिर्दया धारिलो तरबारले छेक्‍या जैथै दुखले छियाछिया हुन्‍याछ।”


तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्‍याबाद दिइन्, र यरुसलेमको छुट्‌कराको बाटो हेरि बैन्‍याहरुकन इसुको बारेमै भुनिन्।


अनि तिँ दिनमै आम्‍ना सेबक सेबिका माथि मेरो आत्‍माले भरिपुरि गद्‍दिन्‍याछु, र तिनुहरुले परमेसोरको रैबार बोल्‍ल्‍याछुन्।


तिनुकि भ्‍या नगर्‍याइ चार जुनि छोरिहरु छिन् र तिनुहरुले भबिस्‍यबानि बोल्‍लिछन्।


यइबिअ मन्‍डलिको अगुवा हुन्‍या मुन गन्‍न्‍या मान्‍ठकन कोइले पुनि बदि लाउन नस्‍हक्‍न्‍या हुनुपड्‌छ। तेइको एक्‍कै जोइ हुनुपड्‌छ, आपुकन कब्‍जामै राख्‍न्‍या, कुडा बुझि राम्‍मो काम गन्‍या, स्‍हबैले मान्‍याको, पाउनाकन मान गन्‍न्‍या र बिसासिकन परमेसोरको रैबार राम्‍मरि सिकाउन स्‍हक्‍न्‍या हुनुपड्‌छ।


साठि बर्स्‍ह देखि उबै बिदुआ, जैको एक चोटि मात्‍तै भ्‍या भया छियो, तिनुहरुकन मात्‍तै बिदुआको सुचिमै राख्‍या।


Lean sinn:

Sanasan


Sanasan