35 यइबिअ हिर्दयका मथ्थै विचारहरु देखिउन् अनि तुम्मो हिर्दया धारिलो तरबारले छेक्या जैथै दुखले छियाछिया हुन्याछ।”
अनि सिमियोनले तिनुहरुकन असिपात दिदै भाउकि आमा मरियमकन भुन्या, “यइ भाउ इस्राएलिका मथ्थै मान्ठहरुका निम्ति नास गन्न्या र बचाउन्याको चिनारि होस् भुनि परमेसोरले छान्या छुन, अनि मथ्थै मान्ठहरुले तिनुको बिरुद्द बोल्न्या छुन्।
अनि ताँइ परमेसोरको मुन्दिरमै आसेरको कुलकि फनुएलकि छोरि हन्ना नाउँ भयाइ एक जुनि बड्डि भबिस्याका कुडा थाँ पाउँदि छिन्। भ्या भया सात बर्स पछि तिनुको पोइ मर्यो र तिँ एक्लै भइन,