33 भाउको बारेमै सिमियोनले भुन्या कुडा स्हुन्यार उनुका आमा र बाबाले अचुम्म मान्या।
यि कुडा स्हुन्याजति स्हबैले अचुम्म मान्या।
इसुले यइथो गर्या आमा बाबाले ताँइ देख्यार अचुम्म मान्या। मरियमले स्होदिन्, “भाउअ तोइले हामिकन यइथो क्यान गरिस्? हेर, तेरा बाबा र मु भलै आत्तिकन खोइदैछियाउँ!”
मान्ठहरुका अगेडि तिनुहरुले इसुकन केइ कुडामै दोस लाउन स्हक्यानुन् र इसुले दिया जबाक स्हुनिकन अचुम्म मान्या र छुपुक्क लाग्या।
परमेसोरको यइथो ठुलो सक्ति देख्यार तिनुहरु स्हबैले अच्चुम्म मान्या। इसुले गर्या स्हबै काममै स्हबै जुनाले अच्चुम्म मान्या देख्यार, उनुले आम्ना चेलाहरुकन भुन्या,