32 उनु नै अरु जातिका मान्ठहरुकन तुम्मो बाटो देखाउन्या जोति, र इस्राएलिहरुको महिमा हुन।”
तर प्रभुका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान! मु तुमिहरुकन खुबै राम्मो रैबार स्हुनाउछु, यइ रैबार स्हुन्यापछि स्हबै मान्ठ आनन्दित हुन्याछुन।
तुमिले उनुकन स्हबै जातिका मान्ठहरुले देखुन् भुनि पठाया हौ।
तिनुहरुले भुन्या छिया कि ख्रिस्टले दुख पाउनुपड्छ, र मर्याबाट ज्युँदो भैइ उठ्न्यामै पैलो हुन्याछुन् र इसुले आम्नो उज्यालो आम्ना जाति र परमेसोरकन नमान्या जातिका म्हाँजौनो देखाउन्या छुन्।”
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”