28 अनि सिमियोनले भाउकन आम्नो काखौनो ल्हियार परमेसोरकन धन्यबाद दिदै भुन्या,
अनि इसुले ट्वाटिकिहरुकन काखमै ल्हियार तिनुहरुमाथि हात राखि असिपात दिया।
अनि इसुले एकजुना नानो भाउकन ल्हियार तेइकन तिनुहरुका म्हाँजौनो राख्या, र काखहालि तिनुहरुकन भुन्या,
अनि मरियमले भुनिन्, “मेरो हिर्दयले परमप्रभुको गुनगान गर्छ
एक्कासि तिनुको मुख खुल्यो र बोलि फुट्यो र तिँ परमेसोरको गुनगान गन्न लाग्या।
“इस्राएलका प्रभु परमेसोरको गुनगान होस, क्यानभुन्या उनुले आम्ना मान्ठहरुकन छुट्करा दिन आया हुन्।
जैथो प्रभुका रैबार्याले तिनुहरुकन भुन्याछिया तेइथै भेडिगलाहरुले स्हुन्यार देख्याहुनाले, परमेसोरको महिमा र गुनगान गद्दै फर्क्या।
परमेसोरको आत्माले सिमियोनकन डोराइकन परमेसोरको मुन्दिरभित्त ल्हिया। तेइबेला योसेफ र मरियमले पुनि अइन उन्सार इसुकन स्हुम्पिन परमेसोरको मुन्दिरभित्त ल्हिया।
“हे प्रभु तुमिले आम्नो भाकल पुरा गर्याउ, अब आम्ना कमाराकन पठारो गरि मन्नदेउ।