27 परमेसोरको आत्माले सिमियोनकन डोराइकन परमेसोरको मुन्दिरभित्त ल्हिया। तेइबेला योसेफ र मरियमले पुनि अइन उन्सार इसुकन स्हुम्पिन परमेसोरको मुन्दिरभित्त ल्हिया।
मोसाको अइन उन्सार मरियम चोखिन्या दिन पुरा भयापछि, योसेफ र मारियमले भाउकन यरुसलेममै परमेसोरकन स्हुम्पिन परमेसोरको मुन्दिरमै ल्याया।
अनि सिमियोनले भाउकन आम्नो काखौनो ल्हियार परमेसोरकन धन्यबाद दिदै भुन्या,
इसुका आमा बाबा बर्स्ह बर्स्ह मुक्तिको त्युबार मान्न यरुसलेममै जाँन्छिया।
इसुले यइथो गर्या आमा बाबाले ताँइ देख्यार अचुम्म मान्या। मरियमले स्होदिन्, “भाउअ तोइले हामिकन यइथो क्यान गरिस्? हेर, तेरा बाबा र मु भलै आत्तिकन खोइदैछियाउँ!”
अनि इसु आम्ना आमा बाबा स्हात नासरतमै फर्क्या र तिनुहरुको हुकुम मानिकन बस्या। इसुकि आमाले यि स्हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।
इसु पबित्त आत्माले भरियार यर्दन गाड्बाट फर्क्या। पबित्त आत्माले तिनुकन रुखो ठौर ल्हिया।
तेइबेला पत्तुरुसले दर्सनको बार्यामै बिचार गरिरया छिया, अनि पबित्त आत्माले पत्तुरुसकन भुन्या, “स्हुन, तिनजुन मान्ठले तुमिकन खोइदैछुन्।
संका नगरि तिनुहरुस्हातै जान मुकन पबित्त आत्माले भुन्या। प्रभुमै बिसास गन्न्या यिँ छ जुना भाइहरु पुनि मु स्हातै आया, र हामि स्हबै कर्नेलियसका घरभित्त पस्यौं।
अनि माइसियाको सिमानामै पुग्यापछि बेथानियातिर जान्या मुन गर्या। तर इसुको आत्माले तिनुहरुकन जान दियानुन्।
तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।”