26 परमेसोरको आत्माबाट तिनुले थाँ पाया “जैबेला स्हुम्म परमप्रभुले पठाउन्या भुन्या मुक्ति दिन्याकन नदेख्या स्हम्म तुमि मन्यानाइ।”
“हे प्रभु तुमिले आम्नो भाकल पुरा गर्याउ, अब आम्ना कमाराकन पठारो गरि मन्नदेउ।
तर स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, नेइ उबिन्याहरु कोइ कोइ छुन्, जोले परमेसोरको सासन नदेख्या स्हम्म मन्यानाइ।”
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।
पावलले ताँइका मान्ठहरुकन यइथोगरि बुजाइदिया, “मुक्ति दिन्या राजा ख्रिस्टले दुख पाइ मन्नु पड्यो र मर्याबाट ज्युँदिनु पड्यो, अनि मोइले प्रचार गर्या इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन्” भुनि धर्मसास्त्रबाट प्रमाण दिया।
“तेइबिअ इस्राएलका स्हबै झानले यइ स्हाँच्चै जान्नु पड्छ, कि तुमिहरुले क्रुसमै मार्या इसुकनै परमेसोरले प्रभु र मुक्तिदिन्या ख्रिस्ट बुनाया।”
अनि साउल तुरुन्तै सबाघरहरुमै गैकन, “इसु परमेसोरका छोरा हुन्” भुनि मान्ठहरुकन स्हुनाउन लाग्यो।