25 तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
अरिमाथिया सहरका योसेफले तेइ बास्हा पल्टि आँट गरेर पिलातस स्हात इसुको ल्हास माग्या। योसेफ ठुला सबाका मान्यागुन्या सदस्या छिया। तिनुले परमेसोरको राज्याकन ढुकि बस्याछिया।
अनि मरियमले जदेउ भुन्या एलिसिबाले स्हुन्ना बित्तिकै तिनुका कोखौदो भाउ खेल्यो, र एलिसिबा पबित्त आत्माले भरिन्,
तिँ दुबै परमेसोरको अगेडि धर्मि छिया र परमप्रभुका हुकुम र धार्मिक नियमहरुमै बिनागल्ति हड्डाछिया।
युहन्नाका बाबा जकरिया पबित्त आत्माले भरियार परमेसोरको रैबार बोल्ल लाग्या,
तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्याबाद दिइन्, र यरुसलेमको छुट्कराको बाटो हेरि बैन्याहरुकन इसुको बारेमै भुनिन्।
उनुले तिनुहरुका स्हल्ला र इसुकन मान्न्या काममै सहमत भया छियानुन्। ति यहुदियाको अरिमाथिया सहरका मान्ठ छिया, तिँ परमेसोरका राज्याको बाटो हेद्दैछिया।
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
तेइबेला सुन्सारका मथ्थै देसबाट इसोरभक्त यहुदिहरु यरुसलेममै आइ बस्याछिया।
यइबिअ परमेसोर र मान्ठहरुको अगाडि मेरो मुन स्हुद्दो राख्न्या कोसित गद्दछु।