21 आठ दिन पुगि स्हक्या भाउकन इस्राएलि अइन उन्सारको खतना गद्दा तिनुको नाउँ इसु राख्या, यइ नाउँ परमेसोरका रैबार्याबाट आमाका कोखौनो आउनुभुन्दा पैला दिया छियो।
अब हेर तुमि गुर्बिनि हुन्याछौ, र एक छोरो पाउन्याछौ, तेइको नाउँ इसु राख्नु।
आठ दिन पुगि स्हक्यापछि तिनुहरुले भाउकन खतना गन्न ल्याया, र तेइ भाउको नाउँ आम्ना बाबा जकरियाको जैथै राख्न लाग्या छिया।