Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 2:20 - जुम्‍ली

20 जैथो प्रभुका रैबार्‍याले तिनुहरुकन भुन्‍याछिया तेइथै भेडिगलाहरुले स्‍हुन्‍यार देख्‍याहुनाले, परमेसोरको महिमा र गुनगान गद्‌दै फर्क्‍या।

Faic an caibideil Dèan lethbhreac




लुका 2:20
13 Iomraidhean Croise  

अनि युहन्‍नाले यस्‍हो भुन्‍दै प्रचार गर्‍या, “एक जुना मु पछि आउन्‍याछुन्। उनु मु भुन्‍दा सक्‍तिसालि छुन्। अनि मु निउडिकन उनुका पौलाका तुना फुकाउन्‍या लायकको नाइ।


अनि स्‍हाँट्‌टै तेइ देख्‍न्‍या भयो, र परमेसोरको गुनगान गद्‍दै इसुको पछाडि लाग्‍यो। यइ देखिकन स्‍हबै मान्‍ठले परमेसोरको गुनगान गर्‍या।


यिँ कुडा स्‍हुन्‍यापछि प्रभुमै बिसास गन्‍न्‍या यहुदि दाजुभाइहरु छुपुक्‍क लाग्‍या र परमेसोरले आपुति फर्कुन्‍या र बाँच्‍न्‍या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्‍दै परमेसोरको महिमा गर्‍या।


Lean sinn:

Sanasan


Sanasan