2 कुरेनियस सिरियाका ठुला हाकिम भया बेला पैलो जुनगनना छियो।
तेइबेला रोमिका म्हाँराजा अगस्टसले स्हबै राज्यभरिका मान्ठहरुको गन्ति गन्नुपड्छ भुनि हुकुम दिया।
तेइबिअ स्हबै जुन नाउँ दत्ता गराउन आम्ना, आम्ना जुन्म्याथला गया।
रोमि म्हाँराजा तिबेरिअसले राज्या चलाया पुन्न बर्स भैगो छियो। तेइबेला पन्तियस पिलातस यहुदिया ठौरका ठुला हाकिम छिया। हेरोद एन्टिपासले गालिल र तिनुका भाइ फिलिपले इतुरिया र तारकोनितिसमै सासन गद्दा छिया, अनि लुसानियास अबिलेनेका सासक छिया।
तेइ जादु गन्न्या साइप्रस टापुको ठुलो हाकिम सर्गियस पौलसको घरमै बैथो छियो। सर्गियस पौलस बुद्दिमानि मान्ठ छिया। तिनुले बारनाबास र साउलकन डाकि परमेसोरको बचन स्हुन्न्या इच्छ्या गर्या।
अखैया भुन्न्या ठौरमै गलियोन भुन्या मान्ठ ठुलो हाकिम हुँदा, यहुदिहरु मिलेर पावलकन पक्डेर अदालतमै ल्हिया।
“मान्न्यागुन्या ठुला हाकिम फेलिक्स, क्लौडियस लुसियसको ढोग!
तब राजा अग्रिपास, ठुला हाकिम फेस्तस, बरनिकि र ताँइ बैन्याहरु जति स्हबै उठ्या।
यइ मान्ठपछि जनगणनाको सुमयमै गालिलको यहुदा भुन्न्या मान्ठ देखियो, र तेइले मथ्थै मान्ठहरुकन आपुतिर ल्हियो। तर तेइ पुनि मारियो, र तेइकन मान्न्याहरु छरिछिट्न भया।