18 यि कुडा स्हुन्याजति स्हबैले अचुम्म मान्या।
जब तिनुहरुले तेइ देख्या, गलाहरुले भाउको बारेमै प्रभुका रैबार्याले भुन्या कुडा स्हबैकन भुनिदिया।
तर मरियमले यि स्हबै कुडा स्हुम्जुदै मुनौदा राखिन्।
भाउको बारेमै सिमियोनले भुन्या कुडा स्हुन्यार उनुका आमा र बाबाले अचुम्म मान्या।
इसुको कुडा स्हुन्याजति स्हबैले ग्यान बुद्दि र जबाक दिया देख्यार अच्चुम्म मान्या।
स्हबै जुनाले अच्चुम्म मान्या र कुडा गन्न लाग्या, “यइ मान्ठको बोलिमै कइथो हक र सक्ति रैछ, यिनुले हप्काउन्या बित्तिकै भुतहरु पुनि भाग्दा रैछुन्!”