16 तिनुहरु तापाताप गरिगया, र मरियम र योसेफ दुबैकन, र भाउकन पुनि डुँठोमै ढुलिराख्या फेला पार्या।
केइ दिनपछि मरियम तापाताप गरि यहुदिया ठौरको एक पाहाडि गाउँमै गइन्।
अनि तिँ दुइ गया, र इसुले तिनुहरुकन जस्तो भुन्याछिया तेस्तै भेटाया।
तुमिहरुकन चिनारि यइ हुन्याछ, तुमिहरुले भाउकन टालाले बेडिकन डुँठोमै स्याइराख्या देख्न्याछौ।”
अनि प्रभुका रैबार्याहरु तिनुहरुबाट बिदा भइ सोर्ग तिर गइस्हक्यापछि भेडिगलाहरुले भुन्या, “आउ हामि बेथलेहेम स्हम्म जाउ, र ताँइ क्या भयाछ र परमेसोरले हामिकन भुन्या कुडा गइकन हेरौँ।”
जब तिनुहरुले तेइ देख्या, गलाहरुले भाउको बारेमै प्रभुका रैबार्याले भुन्या कुडा स्हबैकन भुनिदिया।
तिनुले आम्नो जेठो भाउ जुन्माइन् र उनुकन टालाले बेडिकन डुँठोमै राखिन्, क्यानभुन्या तिनुका निम्ति धरमसालामै बइन्या ठाउँ छियोन।
तिनुहरु गया र इसुले भुन्या जस्तै भेटाया अनि तिनुहरुले मुक्तिको त्युबारको भोज तयार गर्या।