15 अनि प्रभुका रैबार्याहरु तिनुहरुबाट बिदा भइ सोर्ग तिर गइस्हक्यापछि भेडिगलाहरुले भुन्या, “आउ हामि बेथलेहेम स्हम्म जाउ, र ताँइ क्या भयाछ र परमेसोरले हामिकन भुन्या कुडा गइकन हेरौँ।”
“सोर्गमा बइन्या परमेसोरको जयजयकार होस्, अनि धत्तिका जो मान्ठहरु स्हात परमेसोर खुसि छुन तिनुकन सान्ति होस्!”
तिनुहरु तापाताप गरिगया, र मरियम र योसेफ दुबैकन, र भाउकन पुनि डुँठोमै ढुलिराख्या फेला पार्या।
इसुले तिनुहरुकन असिपात दिदैगद्दा, इसु तिनुहरुबाट छुट्टियार सोर्गमै ल्हिइया।